दिल्ली जाँदै प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली जाने भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छापिएको छ । मोदीको शपथ समारोहमा ओली सहभागी हुने निश्चित भएको परराष्ट्र अधिकारीले जानकारी दिए । दिल्लीस्थित नेपाली दूतावासले पनि शपथमा उच्च तहबाट सहभापगता हुने जनाएको छ । … Continue reading दिल्ली जाँदै प्रधानमन्त्री ओली